देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत
कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो।
‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सर ...