सरकार निर्माणका विषयमा जसपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय
नयाँ सरकार निर्माणका लागि केन्द्रविन्दुमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले संसदका मुख्य तीन राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ। विहीबार बसेको जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छल ...