नेकपा केन्द्रीय कमिटी बैठकः सदस्यलाई नागरिकता र परिचयपत्रसहित आउन प्रचण्ड–माधव समूहको निर्देशन
नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो ।
केन्द्रीय सदस्यहरुलाई यसअघि नै उत्यावश्यक काममा बाहेक राजधानी उपत्यका नछोड्न र पार्टी कार्यालयसँग ...