माघ १४ बाट कोरोनाको खोप लगाउन शुरू हुन्छ – प्रधानमन्त्री ओली
कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन शुरू हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् । खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए ।
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्नि ...