संसद् विघटनबारे राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चमा पेस गरे यस्तो जवाफ
प्रतिनिधिसभा विघटनबारे राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी ओली र संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। आइतबार तीनै निकायले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफ दर्ता भएको सर्वोच्चले जानकारी दिएको हो।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको जवाफमा ...