प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेताबाट पौडेललाई हटायो, अष्टलक्ष्मी नयाँ नेता चयन
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएको छ। बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाई अष्टलक्ष्मी शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो।
यसअघि स ...