चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री, प्रतिपक्षी दलहरु पनि भए एक, प्रचण्ड वैकल्पिक प्रधानमन्त्री !
चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध वारपारको लडाइँमा प्रतिपक्षी दलहरु समेत सक्रिय बनेका छन्। शनिबार बिहान नेकपाका असन्तुष्ट नेता पुष्पकमल दाहाललाई ओलीले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयमा दर्ता गरेको अभियोगपत्र फिर्ता गर्न गरेको आग्रह ठाडै अस्वीकार गरिएपछि नि ...