बालुवाटार जग्गा प्रकरणः अख्तियारका पूर्व प्रमुख बस्न्यातसँग विशेष अदालतमा बयान
नेपाल सरकारको सचिव रहँदा प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा गैरकानूनी ढंगले व्यक्तिका नाममा लैजान भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातसँग विशेष अदालत काठमाडौंले बयान लिन शुरू गरेको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात सचिव हुँ ...