ओलीको सरकारमा सहभागी हुनु कांग्रेसका लागि आत्मघाती हुनेछ : अर्जुननरसिंह केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको चर्चा भइरहेको बेला उनले यस्तो भनेका हुन्।
ओलीसँगै मिलेर सरकारमा सहभागी हुनु कांग्रेसको निम्ति आत्महत्या ...