कांग्रेस शीर्ष नेताको बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताको बैठक डाकेका छन् । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारविरुद्द सडक प्रदर्शन, संसदको विशेष अधिवेशन माग र पार्टीभित्रको विवादमा समाधान लगायतका विषयमा
....