फेरिन्छ त नेकपामा महासचिव ? चर्चामा शंकर पोखरेल
कम्युनिष्ट पार्टीको सञ्चालनमा सांगठानिक र प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम महासचिवको हुन्छ । तर, विष्णु पौडेल यही हैसियतसहित अर्थमन्त्रीको रुपमा सरकारमा सामेल भएका छन् । प्रश्न गरिँदैछ– अब महासचिव कसलाई बनाइएला ?
छर्लंग छ– केपी ओलीले आफूलाई अनुकूल नहुने गरी कुनै पनि व्यक्तिलाई महासचिव वा निर ...