अदालतको आदेशले ओलीलाई सजिलो, गौतम र श्रेष्ठविनै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी
गत मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले नयाँ मन्त्री छान्न सकेन । त्यसको एक प्रमुख कारण थियो, पार्टी उपाध्यक्ष वामदेव गौतमले अर्थ मन्त्रालय ताक्नु र प्रवक्ता नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय ताक्नु । दुबै जना उपप्रधानमन्त्री भैसकेकोले उपप्रधानसहित आकर्षक मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त ...