यी हुन् कोरोनामुक्त नेपालका ७ जिल्ला, आज भेटिए अहिलेसम्मकै धेरै सङ्क्रमित
नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । कोरोना आक्रमक हुँदै गएपनि ७ जिल्ला भने सङ्क्रमणमुक्त रहेका छन् । यसरी कोरोना सङ्क्रमणमुक्त जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र
....