तेजाब प्रहार गर्ने अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने व्यवस्था मिलाउछौंः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडि
....