नेकपा सचिवालय बैठक स्थगित
सत्तारुढ नेकपाको शनिबारका लागि तय गरिएको सचिवालय स्थगित भएको छ । सदस्यहरुलाई अब बैठक १८ गते बस्ने जानकारी दिइएको छ ।
‘भोलिको लागी तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले भ
....