ओली र प्रचण्डबीच फेरि बिग्रियो सम्बन्ध, बालुवाटार पुगेर प्रचण्डले दिए कार्यदल खारेज गर्ने चेतावनी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः मनमुटाव सुरु भएको छ । पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण् ...