सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी
काठमाडौं । नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परि पुरिएकाहरुको उद्धारमा खटिरहेको जनाएको छ । नेपाली सेनाका अनुसार अहिलेसम्म ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयो ...