प्रचण्डका २ विकल्प : पार्टी फुट्न दिने या ओलीसँग आत्मसमर्पण गर्ने
गत असार १० गतेबाट जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि नेकपा विवादमा रुमलिएको छ । यसबीचमा विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दर्जनभन्दा बढी पटक वार्तामा बसे । वार्ताको क्रममा विभिन्न विकल्पमा छलफल ...