एक पद छोड्न ओली तयार, माधव नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव
पार्टीभित्रको शक्ति संघर्षको कारण अल्पमतमा परेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेका छन् । ओलीले आगामी महाधिवेशन मार्फत पार्टी अध्यक्ष बन्न र अहिले सहयोग गर्न आफू निकट नेताहरु मार्फत प्रस्ताव पठाएको स्रोतको दावी छ ।
...