कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ...