आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २० घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ४ जना पुरुष, सिराहाका एकजना महिला र ९ जना ...