सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन बिहीबारदेखि प्रारम्भ भएको छ ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनमा दिउँसो सवा २ः०० बजे सुरु भएको अधिवेशनमा दलका नेताहरुबाट उठाइएक ...