प्रधानमन्त्री कार्कीसमक्ष पाकिस्तानी राजदूत अवरार एच. हासमीको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शुक्रबार नेपालका लागि पाकिस्तानी राजदूत अवरार एच. हासमीले शिष्टाचार भेट गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयम ...