कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताउनुभएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा मंगलबार आयोजित चुनावी कार्यक्रममा उहाँले पुराना अनु ...