चलचित्र विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन समितिबाट पारित
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले चलचित्र विधेयक, २०८१सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।
समितिका सभापति तुलसाकुमारी दाहालको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन पारित गरेको र उक्त प्रतिवेदन मङ्गलबार रा ...