एमाले एक्लै चुनावी मैदानमा रहन्छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गर्नुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र झापामा जारी घरदैलो अभियानका क्रममा बिहीबार पत्रकारहरूसँग कुरा गर् ...