प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण
प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मंगलबार पूर्वी पृतना हेडक्वाटर, इटहरीको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा उहाँले कोशी प्रदेश निर्वाचन कमाण्ड पोष्टका पदाधिकारीसँग आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विविध विषयमा ...