‘राजनीतिक दलको बेवास्ताकै कारण पार्टी खोल्न बाध्य भयौँ’
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिले राजनीतिक दलले आफ्नो हक र अधिकारप्रति चासो नदेखाएका कारण राजनीतिक दल खोल्नु परेको बताउनुभएको छ ।
मायाको पहिचान संस्थाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा समावेशी समानुपातिक पार्टीका ...