युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ ।
उहाँले जतिसुकै मतभेद भए पनि एकापसमा ह ...