एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ ।
थप हेर्नुहोस्...