सावित्री कन्चनजंगा अगरबत्तीको आकर्षक नयाँ उपहार योजना
हिन्दुहरूको महान् चाड दशैं–तिहारलाई लक्षित गरेर सावित्री कन्चनजंगा अगरबत्तीले ‘स्क्यान दनादन, उपहार टनाटन’ भन्ने मूल नाराका साथ नयाँ स्किम लञ्च गरेको जनाएको छ ।
यस योजनाअन्तर्गत उपभोक्ताहरुलाई विभिन्न प्रकारका उपहारमा सहभागी गरिने, सहुलियत दरमा सुगन्धित अगरबत्ती ग्राहक वर्गको पहुचसम्म पुर्याउनेलग ...