मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४-८५ सूचीकृत
मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्जका बीच यही २०७८ भाद्र १७ का दिन ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४-८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य १००० कायम भएको कुल १२,५०,००० कि
....