शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गरिने : मन्त्री पुन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गर्नुभएको छ ।
मन्त्री पुनले आईतबार विज्ञप्ति जारी गरी साझा प्रकृतिको ट्रे ...