व्यापारीबाट जरिवानास्वरुप २२ दिनमा १२ लाखभन्दा बढी असुल्यो काठमाडौं महानगरले
काठमाडौँ महानगरपालिकाले २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल गरेको छ। कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो। यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभो
....