फागुन २१ मै निर्वाचन, के भन्छन् दलका नेताहरु ?
राजनीतिक दलका नेताहरुले ‘जेनजी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका हतियार फिर्ता र फरार कैदीलाई पक्राउ गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
गत आन्दोलनका क्रममा लुटिएका हतियारसहित कारागारबाट फरार कैदी बा ...