प्रदेश समाचार

News-Image

प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति

  • २०७६ असार १५, आईतवार

गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्... थप हेर्नुहोस्

News-Image

सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती

  • २०७६ असार १३, शुक्रबार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन । नारायणी नदीपारि सो वडा क... थप हेर्नुहोस्

News-Image

नदीले बगाएर एक बेपत्ता, एकको उद्धार

  • २०७६ असार १३, शुक्रबार

तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् । अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएक... थप हेर्नुहोस्

News-Image

घुस लिएको अभियोगमा पक्राउ

  • २०७६ असार १०, मंगलवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ । शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै प्रमुख वलीले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सू... थप हेर्नुहोस्

News-Image

एक्लाएक्लै हिँडेर समृद्धि सम्भव छैन : मुख्यमन्त्री गुरुङ

  • २०७६ असार ९, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको आज दुलेगौडामा आयोजित पाँचौँ नगरसभालाई सम्बोधन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सह... थप हेर्नुहोस्

News-Image

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

  • २०७६ असार ८, आईतवार

एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको... थप हेर्नुहोस्

News-Image

मदिरा सेवन गरी आफ्नै घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

  • २०७६ असार ८, आईतवार

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ ।... थप हेर्नुहोस्

News-Image

भरतपुर कारागारका एक कैदीको मृत्यु

  • २०७६ असार ८, आईतवार

कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीक... थप हेर्नुहोस्

News-Image

युवतीको विभत्स हत्या

  • २०७६ असार ६, शुक्रबार

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८-१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी ... थप हेर्नुहोस्

News-Image

विपत् व्यवस्थापनको पूर्वतयारी शुरु

  • २०७६ असार ५, बिहीबार

जिल्ला विपत् व्यवस्थापन समिति तनहुँले मनसुनको समयमा हुनसक्ने सम्भावित विपत् व्यवस्थापनका लागि तयारी शुरु गरेको छ । मनसुन शुरु हुन थालिसकेकाले बाढीपहिरोबाट पूर्वाधार तथा भौतिक सम्पत्तिमा क्षति हुनसक्ने भएकाले समितिले विपत् व्यवस्थापनका लागि पूर्वतयारी... थप हेर्नुहोस्