२०७० असार २ गते महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भयो । त्यहाँका १५६ घरमा पूर्ण भयो भने सरकारी कार्यालयका ३२ भवन र ३५३ परिवारका सरसामान बगायो । सरकारी आँकडाअनुसार त्यसबेला रु ३२ करोड ५६ लाख बराबरको क्षति भएको अनुमान छ । महाकाली नदीको माथिल्लो तटीय क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ हुँदा त्यस्तो विपद् आएको त्यसबेलाको निष्कर्ष थियो ।

बडादसैँ नेपाली समाजको महान् धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्व हो । यो केवल देवी दुर्गाको पूजा, टीका र जमरा ग्रहण गर्ने उत्सव मात्र नभई आत्मशुद्धि, आत्मचिन्तन, साधना र दैवी चेतनाको अनुभूति गर्ने पवित्र अवसर पनि हो । दसैँले मानिसलाई बाह्य संसारको कोलाहलबाट केही क्षण अलग भई आफ्नै अन्तर्मनलाई नियाल्न, जीवनको उद्देश्यबारे चिन्तन गर्न र सत्य, धर्म तथा सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ ।    

मुख्य समाचार

समाचार रेखा

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्र्याइयो फूलपाती

दशैं सुरु भएसँगै शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल

नवरात्रको सातौँ दिन : शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

शङ्कास्पद अवस्थामा हर्कुको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कारको ठक्करबाट एक जनाको मृत्यु

सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार

मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

यी तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

यी तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख कलौनीले जारी गरे यस्तो अध्यादेश

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

बङ्गलादेशको चिडियाखानामा ‘ट्रम्प’ भैँसी

यस वर्षको ‘महामूर्ख’ उपाधि सभामुख यादवलाई

दाहसंस्कारका लागि ल्याइएकी महिला जीवित भेटिएपछि…

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए

काठमाडौँमै अठार सय रोपनी जग्गा अतिक्रमित

राजीनामा दिएर कहाँ भागे प्रधानमन्त्री ?

मन्त्री फेर्न प्रधानमन्त्रीमाथि तारन्तार दबाब

पाठ्यक्रम निर्माणमा त्रिविको लापर्वाही देखिएपछि परिमार्जन गर्ने निर्णय

शिक्षक बढुवामा तीन विधिमा सहमति

im1

विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

२०८३ आश्विन ३०, शुक्रबार

टिकाराम सुनार

स्वास्थ्य

im1

दशैं बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह

२०८३ कार्तिक १, शनिबार

नवकान्तिपुर संवाददाता

im1

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

२०८३ कार्तिक १, शनिबार

नवकान्तिपुर संवाददाता

विज्ञान प्रविधि

im1

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

२०८३ आश्विन ३०, शुक्रबार

नवकान्तिपुर संवाददाता

अर्थ–वाणिज्य

मल्टिमिडिया

im1

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

२०८३ कार्तिक १, शनिबार

नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय

im1

चिनियाँ खाना राख्ने कार्टनको अमेरिकी कथा

२०८३ कार्तिक १, शनिबार

नवकान्तिपुर संवाददाता

कला–साहित्य/मनाेरञ्जन