
रोहित कुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछानेले नाबालिगलाई बलात्कारको आरोप लागेपछि निलम्बनमा प... थप हेर्नुहोस्
बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश भिड्दै छन् । आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । नेपाल आज बंगलादेशलाई पराजित उपाधि जित... थप हेर्नुहोस्
इंग्ल्यान्ड अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्... थप हेर्नुहोस्
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै छन् । बिहीबार अष्ट्रेलियाको एडिलेड क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ । दुवै टोलीले सिधा सुपर १२ मा स्थान बनाएका... थप हेर्नुहोस्
पाकिस्तान अस्ट्रेलियामा जारी आठौँ टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो । अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ... थप हेर्नुहोस्
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्दै छन् । बुधबार अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ । दुवै टोलीले सिधा सुपर १२ मा स्थान ब... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । सोमबार राति भएको खेलमा रियल मड्रिड रायो भालेकानोसँग ३-२ ले पराजित हुन पुग्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै रायो भालेकानोलाई अग्रता दिलाएका थिए... थप हेर्नुहोस्
अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत समूह २ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले पराजित गर्दै भारत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलियाक... थप हेर्नुहोस्
पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर... थप हेर्नुहोस्
दक्षिण अफ्रिका अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको हो । अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस हरेरा पहिले ब्याटिङ गरे... थप हेर्नुहोस्
