खेलकुद

News-Image

मोरक्को र फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा, सेमिफाइनल समीकरण पूरा

  • २०७९ मंसिर २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरक्को र फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको क्वाटरफाइनलको पहिलो खेलमा मोरक्कोले पोर्चुगललाई १-० ले र दोस्रो क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको हो । कतारको अल थुमामा... थप हेर्नुहोस्

News-Image

क्रोएसिया र अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा, आज क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै

  • २०७९ मंसिर २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

क्रोएसिया र अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले र दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३... थप हेर्नुहोस्

News-Image

नेपाल स्कटल्याण्डसँग पराजित

  • २०७९ मंसिर २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो चौथों खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको हो । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा टस ज... थप हेर्नुहोस्

News-Image

नेपाल नामिबियासँग पराजित

  • २०७९ मंसिर २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको हो । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ... थप हेर्नुहोस्

News-Image

मोरक्को र पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

  • २०७९ मंसिर २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

मोरक्को र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको राउण्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले र पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ ले पराजित गरेको हो । कतारको एजुकेसन ... थप हेर्नुहोस्

News-Image

क्रोएसिया र ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा, आज प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै

  • २०७९ मंसिर २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

क्रोएसिया र ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको पहिलो खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले र ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको हो । कतारको अल जानुब स्टेडियममा भएको ... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना पुग्यो क्वाटरफाइनलमा

  • २०७९ मंसिर १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अर्जेन्टिना कत्तारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा अष्ट्रेलियालाई २–१ को अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजल... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलमा स्विट्जरल्यान्ड, पोर्चुगल र ब्राजिल विजयी, आज ४ खेल हुँदै

  • २०७९ मंसिर ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलमा स्विट्जरल्यान्ड, पोर्चुगल र ब्राजिल विजयी हुँदा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १-० ले, पोर्चुगलले घानालाई ३-२ ले र ब्राजिलले सर्बियालाई २-० ले पारजि... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलमा जापान, स्पेन र बेल्जियम विजयी हुँदा जर्मनी पराजित, आज ४ खेल हुँदै

  • २०७९ मंसिर ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दा जापान, स्पेन र बेल्जियम विजयी भएका छन् । बुधबार राति भएको खेलमा जर्मनी भने पराजित भएको छ । गए राति भएको खेलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दा जर्मनी जापानसँग २-१ ले, स्पेनले ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलमा फ्रान्स विजयी हुँदा अर्जेन्टिना पराजित, आज ४ खेल हुँदै

  • २०७९ मंसिर ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिना पराजित हुँदा फ्रान्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले स्तब्ध हुन पुग्र्यो भने सविज विजेता फ्रान्सले अष्ट्रेलियालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्यो । यसैगरी ... थप हेर्नुहोस्