खेलकुद

News-Image

इंग्ल्यान्ड विजयी

  • २०७९ आश्विन ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानविरुद्धको तेस्रो टी-२० खेलमा पाहुना टोली इंग्ल्यान्ड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई ६३ रनले पराजित गरेको हो । पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इ... थप हेर्नुहोस्

News-Image

पाकिस्तान विजयी

  • २०७९ आश्विन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले पाहुना टोली इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो । पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्... थप हेर्नुहोस्

News-Image

टी-२० वरीयतामा कुशल र दीपेन्द्रको सुधार, कुन स्थानमा छन् ?

  • २०७९ आश्विन ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० ब्याटिङको नयाँ वरीयतामा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल र दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । नयाँ वरीयतामा कुशल ५१ औं र ... थप हेर्नुहोस्

News-Image

भारतविरुद्धको पहिलो टी-२० मा अष्ट्रेलिया विजयी

  • २०७९ आश्विन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतविरुद्धको पहिलो टी-२० खेलमा अष्ट्रेलिया विजयी भएको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली भारत पाहुना टोली अष्ट्रेलियासँग ४ विकेटले पराजित भएको हो । मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बन... थप हेर्नुहोस्

News-Image

महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

  • २०७९ आश्विन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । सोमबार भएको खेलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि चुमेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा बंगलादेशलाई उपाधि दिलाउन श्रीमोती कृष्णरानी ... थप हेर्नुहोस्

News-Image

बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने योजनामा नेपाल

  • २०७९ आश्विन ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । आज (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ । महिला साफको १२ वर्षे इतिहासमा यसअघि समूह चरणमा मात... थप हेर्नुहोस्

News-Image

बोरुसिया डर्टमण्ड विजयी

  • २०७९ आश्विन २, आईतवार
  • नवकान्तिपुर संवाददाता

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड विजयी भएको छ । शनिबार भएको खेलमा बोरुसिया डर्टमण्डले साल्केलाई १-० ले पराजित गरेको हो । बोरुसिया डर्टमण्डलाई जित दिलाउन युसुफा मोकोकोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको निकै प्रतिस्पर... थप हेर्नुहोस्

News-Image

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

  • २०७९ आश्विन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

घरेलु टोली नेपाल छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सविज विजेता भारतमाथि १-० को ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालको ल... थप हेर्नुहोस्

News-Image

भारतलाई पराजित गर्दै फाइनल पुग्ने योजनामा नेपाल

  • २०७९ भाद्र ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै छन् । आज (शुक्रबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ५:३० बजेबाट सुरु हुनेछ । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो १ बजे बंगलादेश र ... थप हेर्नुहोस्

News-Image

रियल मड्रिड विजयी हुँदा युभेन्ट्स पराजित

  • २०७९ भाद्र ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । बुधबार राति भएको समूह चरणको खेलमा रियल मड्रिडले जर्मनीको आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो । रियलको यो लगातार दोस्रो जित हो । रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे र मार्को एसेन... थप हेर्नुहोस्