खेलकुद

News-Image

पीएसजी विजयी

  • २०७९ कार्तिक ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले अजासियोलाई ३-० ले पराजित गरेको हो । अजासियोको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे २ गोल गर्दा लियोनल मेस्सी १ गोल गरे । खेलको २४... थप हेर्नुहोस्

News-Image

आयरल्यान्ड सुपर १२ मा प्रवेश

  • २०७९ कार्तिक ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्ड विजयी भएको छ । शुक्रबार भएको पहिलो राउण्डको खेलमा आयरल्यान्डले दुई पल्टको च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो । जितसँगै आयरल्यान्ड सुपर १२ मा प्रव... थप हेर्नुहोस्

News-Image

कर्णालीमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद सम्पन्न

  • २०७९ कार्तिक ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । विसं २०८१ मङ्सिर २ देखि ... थप हेर्नुहोस्

News-Image

नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

  • २०७९ कार्तिक ३, बिहीबार

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन हुँदैछ । आज (बिहिबार) दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन हुनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरब... थप हेर्नुहोस्

News-Image

टी-२० वरीयतामा दीपेन्द्रको सुधार

  • २०७९ कार्तिक ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । नयाँ वरीयतामा दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन... थप हेर्नुहोस्

News-Image

अदालतद्वारा सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप ४ दिन हिर... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दुई खेलहरु हुँदैछ । आज (बुधबार) हुने पहिलो खेलमा स्कटल्याण्ड र आयरल्याण्ड भिड्दै छन् भने दोस्रो खेलमा वेस्ट इण्डिज र जिम्बाबे आमने सामने हुँदैछन् । अष्ट्रेलियाको होबार्टमा हुने पहिलो... थप हेर्नुहोस्

News-Image

अनिशले दिलाए गण्डकी प्रदेशलाई पहिलो स्वर्ण

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याराथनमा पुरुषतर्फ अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा गण्डकी प्रदेशलाई स्वर्ण दिलाएका छन् । पोखरामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको खेलमा अनिश विजयी भएका हुन् । अनिशले म्य... थप हेर्नुहोस्

News-Image

बालोन डी ओर अवार्ड बेन्जिमालाई

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस क्लब रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२२ को उत्कृष्ट खेलाडी बन्दै फ्रान्सेली फरवार्ड बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रान्सको पेरिसमा भएको कार्यक्रममा बेन्जिमाले साडियो मान... थप हेर्नुहोस्

News-Image

सन्तोषीलाई स्वर्ण पदक

  • २०७९ आश्विन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा सन्तोषी श्रेष्ठले बागमती प्रदेशलाई एथलेटिक्सतर्फको पहिलो स्वर्ण पदक जिताएकी छन् । एथलेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) की पन... थप हेर्नुहोस्