खेलकुद

News-Image

लुम्बिनी अल स्टार विजयी

  • २०७९ पुष १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार विजयी भएको छ । आज(शुक्रबार) भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीको यो लगातार पाँचौं जित हो भने काठमाडौँको दोस्रो हार । कीर्तिपुरस्थित ... थप हेर्नुहोस्

News-Image

रहेनन् महान् फुटबलर पेले

  • २०७९ पुष १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका ब्राजिलियन खेलाडी पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । उनको उपचारका क्रममा ब्राजिलको साओ पाउलो स्थित... थप हेर्नुहोस्

News-Image

विराटनगर सुपर किङ्ग्स विजयी

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । बिहीबार भएको पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पो... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । आज (बिहीबार) लामिछानेले दिएको पुनरावेदनको मुद्दामा सुनवाई हुन नसकेपछि मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो । उच्च अदालत पाटनका न्याया... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर सिटी विजयी, हालाण्डको कीर्तिमान

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई ३-१ ले पराजित गरेको हो । म्यानचेस्टर सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे भने रोड्रीको नाममा १ गोल रह्यो । यता लिड्... थप हेर्नुहोस्

News-Image

लुम्बिनी अल स्टार विजयी

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार विजयी भएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । किर्तिपुरको टियु मैदानमा टस हारेर पह... थप हेर्नुहोस्

News-Image

आर्सनल विजयी

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गरेको हो । आर्सनलको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको २७ औं मिनेटमा सेड बेन्रहामाले पेनाल्टीबाट गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दि... थप हेर्नुहोस्

News-Image

फिफा वरीयतामा नेपालको स्थान यथावत्, कुन स्थानमा छ ?

  • २०७९ पुष ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको स्थान यथावत् रहेको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७५ औं स्थानमा रहेको हो । नेपाल यसअघिको वरीयतामा पनि १७५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्था... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा

  • २०७९ पुष ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बर्नलीलाई २-०ले पराजित गर्दै म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो । म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र मार्कुस ... थप हेर्नुहोस्

News-Image

करिम बेन्जेमाद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास

  • २०७९ पुष ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सेली फरवार्ड तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले सामाजिक संजाल ट्विटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । मंगलबार आफ्नो ३५ औं जन्मदिन मन... थप हेर्नुहोस्