खेलकुद

News-Image

आईपीएलमा आज हैदराबाद र चेन्नई आमने सामने

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईपीएलको १३ औँ सीजनको सेकेण्ड हाफ आजबाट शुरु भएको छ । लीगमा सबै टीमले एक अर्का टीमसँग खेलिसकेका छन् ।आजबाट सबै टीम फेरि खेल्नेछन् । लीगको २९ औँ म्याच आज सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ । खेल आज साँझ ७ः४५ मा हुनेछ । चेन्नई ह... थप हेर्नुहोस्

News-Image

धोनीकी छोरीलाई बलात्कारको धम्की दिने व्यक्ति पक्राउ

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी ५ वर्षीया छोरीलाई सामाजिक सञ्जालमा बलात्कारको धम्की दिने व्यक्ति पक्राउ परेका छन् । उनलाई गुजरातको कच्छ जिल्लाबाट पक्राउ गरिएको हो । कोलकता नाइट राइडर्ससँगको म्याचमा चेन्नई हारेपछि त... थप हेर्नुहोस्

News-Image

हैदराबादले जित्यो टस, राजस्थानलाई बलिङको निम्तो

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईपीएलको १३ औँ सीजनको २६ औँ म्याचमा अहिले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिडिरहेका छन् । दुबईमा भईरहेको खेलमा हैदराबादले टस जितेर ब्याटिङ रोजेको छ । हैदराबादले ब्याटिङ रोजेसँगै राजस्थान बलिङ गर्ने भएको छ । डेभिड वार्नरको कप्तानीमा रहेको ह... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन्। ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रिमियर ल... थप हेर्नुहोस्

News-Image

आईपीएल रोमान्स : धोनी र जडेजाको क्याचपछि अभिनेता शाहरुखको यस्तो रिएक्शन (फोटोसहित)

  • २०७७ आश्विन २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आईपीएल सीजन १३ को २१ औँ म्याचमा हिजो (बुधवार) कोलकता नाइट राइडर्सले चेन्नई सुपरकिंग्सलाई १० रनले हरायो । यसैबीचमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र अलराउण्डर रविन्द्र जडेजाको क्याच गरेपछि खेल झनै रोमाञ्चकारी बन्यो । खेल हेर्न पुगेका कोलकताका मा... थप हेर्नुहोस्

News-Image

कार दुर्घटनामा प्रसिद्ध क्रिकेटर नजीब ताराकाईको निधन

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानका क्रिकेटर नजीब ताराकाईको कार दुर्घटनामा निधन भएको छ । २९ वर्षका उनलाई सडक दुर्घटानामा घाईते भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा आइसीयूमा राखेर उपचार गराउने क्रममा उनको निधन भएको हो । उनी अफगानिस्तानका आपनिङ ब्याट्सम्यान थिए । ... थप हेर्नुहोस्

News-Image

ला लीगा : बार्सिलोनाले सेविलालाई बराबरीमा रोक्यो

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

फिलिप कौटिन्होको गोलमा स्पेनी क्लब एफसी बार्सिलोनाले सेभिलालाई २०२०–२०१२ सिजनको ला लिगाको खेलमा १–१ को बराबरीमा रोकेको छ । बीबीसीको रिपोर्ट अनुसार बार्सिलोना टोलीले आफ्नो घरेलु मैदान क्याम्प नाउ स्टेडियममा अहिले सम्म खेलेको ३३ खेल मध्ये एकमा मात्र पर... थप हेर्नुहोस्

News-Image

बैंगलोरलाई पराजित गर्दै दिल्ली आइपीएलको शीर्षस्थानमा

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको छ । तीव्र गतिका बलर कागिसो रबाडाको आक्रमक बलिङसँगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । दुबई इन्टरनेसनल क्रि... थप हेर्नुहोस्

News-Image

आईपीएलमा आज : दिल्ली र ब्यांग्लोर भिड्दै, के सन्दिपले खेल्न पाउँछन् ?

  • २०७७ आश्विन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईपीएलको १३ औँ सीजनको १९ औँ म्याचमा आज रोयल च्यालेन्जर्स ब्यांग्लोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्द्धा हुँदैछ । यो सीजनमा अहिलेसम्मकै सबैभन्दा धेरै स्कोर बनाएको दिल्ली क्यापिटल्स (२२८ रन) को साम्ना विराट कोहोलीको कप्तानीमा उत्रिएको ब्यांग्लोरले गर... थप हेर्नुहोस्

News-Image

साडियो मानेलाई कोरोना संक्रमण

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण भएको छ । लिभरपुलले मानेलाई साधारण लक्षण रहेको र उनको स्वास्थ्य ठिक रहेको जानकारी दिएको छ । कोरोना पोजेटिभ देखिएसँगै २८ बर्षिय सेनेगेललका फरवार्ड मानेले एस्टन भिल्लाविरुद्धको खेल गुमाउने भएका छन् । रि... थप हेर्नुहोस्