
पिएसजीले फ्रेन्च लिग वान अन्तर्गत फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्सलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा नेइमारले २ गोल गरेका भने किलियन एम्बाप्पे, इद्रिस्सा गुएये, जुलियन ड्राक्सलर र अलेसान्द्रो फ्लोरेन... थप हेर्नुहोस्
कारबाओ कप फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । बिहिबार राति भएको चौथो चरणको खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । जितसँगै आर्सनल कारबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोल रहित बराबरी... थप हेर्नुहोस्
बायर्न म्युनिखले डिएफएल सुपरकपको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा बायर्नले डोर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै डिएफएल सुपरकपको उपाधि जितेको हो । बायर्नको जितमा थोमस मुलर, कोरेनटिन टोलिस्सो र जोशुआ किमिचले एक एक होल गरेका थिए भने डोर्टमण... थप हेर्नुहोस्
इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकोता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । कोलकोताले दिएको १७५ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो । राजस्थानका लागि टम कुरानले ३६ बलमा अविजित ५४ रन ब... थप हेर्नुहोस्
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पुरा गर्दै बैंगलोरले मुम्बईलाई पराजित गरेको छ । यस सिजनमा यो दोस्रो सुपर ओभरबाट निर्णय भएको ... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । यासु सिजनमा वोल... थप हेर्नुहोस्
इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले फिओरेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको छ । इन्टर मिलानको जितमा लाउटारो मार्टिनेज, रोमेलु लुकाकु र डानीलो डी एम्ब्रोसिओले एक एक गोल गरे भन... थप हेर्नुहोस्
बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स ११ पंजाबबीच भएको आइपिएलको खेलमा कमेन्ट्री गरिरहेका भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान सुनील गावस्कर अचानक विवादमा फसे । उनले कमेन्ट्रीका क्रममा विराट कोहलीको विषयमा गरेको टिप्पणी विवादको विषय बन्यो । गावस्कर... थप हेर्नुहोस्
रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख जरिवाना गरिएको छ । गएराती सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको आरोपमा कप्तान कोहलीलाई १२ लाख भारतीय रुपैया जरिवाना गरिएको... थप हेर्नुहोस्
आइपीएलको दोस्रो खेलमा चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको छ । मंगलबार राति राजस्थानले दिएको २१७ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाई २ सय रनमा रोकियो । चेचेन्नाईका फाफ डुप्लेसिसले ३७ बलमा एक चौका र सात छक्कासहित ७२ रनको इनिङ्... थप हेर्नुहोस्
