मनोरञ्जन

News-Image

सेन्टी भाइरसमार्फत पर्दामा फर्कदै धुर्मुस–सुन्तली

  • २०७६ श्रावण २४, शुक्रबार

पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चलचित्र सेन्टी भाइरस निर्माणको घोषण गरेका छन् । जनस्तरबाट सहयोग जुटाएरै चितवनमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका उनीहरूले चलचित्र निर... थप हेर्नुहोस्

News-Image

राखीले गरिन् बिहे

  • २०७६ श्रावण २४, शुक्रबार

बलिउडमा ड्रामा क्वीन भनेर चिनिने राखी सावन्तले अन्ततः बिहे गरेकी छन् । उनले मुम्बईको अंधेरीस्थित एक फाइब स्टार होटलमा हिन्दु र इसाई दुबै रीति रिवाजअनुसार हालै सुटुक्क बिहे गरेकी हुन् । बिहेको एकहप्तापछि उनैले एक मिडियालाई आफूले बिहे गरेको जानकारी ... थप हेर्नुहोस्

News-Image

हेमा मालिनीले झाडु लगाउँदा के भने धमेन्द्रले ?

  • २०७६ श्रावण २३, बिहीबार

भाजपा सांसद हेमा मालिनीको एउटा भिडीयो जसमा उनले संसद भवन बाहिर झाडु लगाइरहेकी थिइन् भाइरल भएको थियो । स्वच्छ भारत अभियानलाई बढावा दिने उद्देश्यले हेमाले कैयौं चोटी हावामै झाडु लगाइन् र उनले पुरा कोशिस गरिन् कि उनको झाडुले सडकलाई नछुओस् र तब केही समयम... थप हेर्नुहोस्

News-Image

नायिका समिरा रेड्डीले गर्भावस्थामा गराइन् अण्डरवाटर बिकिनी फोटोसुट

  • २०७६ श्रावण २३, बिहीबार

बलिउड नायिका समिरा रेड्डी एकपटक पुनः आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो बेबी बम्पका केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । हुन त समिरा पछिल्लो लामो समयदेखि आफ्नो बेबी बम्पका तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी छिन् । तर यी तस्बिर विशेष छन् ।... थप हेर्नुहोस्

News-Image

कट्रिनाकी बहिनी पनि बलिउडमा पदार्पण गर्दै

  • २०७६ श्रावण २२, बुधबार

मुम्बई । बलिवुड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफ पनि बलिवुडमा डेव्यु गर्ने तयारीमा रहेकी छन् । इसाबेललाई सुपरस्टार सलमान खानले दिदी कट्रिना कैफलाई जस्तै बलिउडमा लन्च गर्न लागेका हुन् । सलमानले आफ्ना बहिनी ज्वाई आयुष शर्मा र इसाबेललाई लिएर ... थप हेर्नुहोस्

News-Image

नयाँ चलचित्रका लागि आमिरले २० केजी तौल घटाउँदै

  • २०७६ श्रावण २२, बुधबार

  बलिउडमा मिस्टर पर्फेक्सनिस्टका रुपमा परिचित आमिर खानले नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’मा अभिनय गर्ने भएका छन्। उक्त चलचित्रका लागि आमिरले २० केजी तौल घटाउनु पर्नेछ। जुन आमिरले स्वीकार गरेका छन्। यस चलिचित्र हलिउड चलचित्र ‘फोरेस्ट गम्प’क... थप हेर्नुहोस्

News-Image

अभिषेक र इलियानालाई लिएर नयाँ फिल्म बनाउदै अजय देवगन

  • २०७६ श्रावण २२, बुधबार

बलिवुड अभिनेता अभिषेक बच्चन र अभिनेत्री इलियाना डिक्रुज अर्का अभिएन्त अजय देवगनको फिल्ममा अभिनय गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार अजयले निर्माण गर्न लागेको नयाँ फिल्ममा अभिषेक र इलियानालाई साइन गरिएको छ । फिल्मको नाम भने अझै निश्चित भएको छैन... थप हेर्नुहोस्

News-Image

लाखेनाच संरक्षणमा नेवार समुदाय

  • २०७६ श्रावण २२, बुधबार

पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा यहाँका नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवस... थप हेर्नुहोस्

News-Image

भारतीय मिडियामा अभिनेत्री साम्राज्ञीको चर्चा

  • २०७६ श्रावण २१, मंगलवार

काठमाडौँ । केही समययता भारतीय भिडियाले नेपाली सेलिब्रेटीको बारेमा निकै चासो दिन थालेको छ । गएको तीन दिन अगाडि भारतको नम्बर एक टेलिभिजन च्यानल आजतकको अनलाइनमा अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरेर समाचार प्रकाशन गरेको थियो । ... थप हेर्नुहोस्

News-Image

सुनिल शेट्टीका छोरा अहानको बलिवुडमा डेव्यु हुदै

  • २०७६ श्रावण २१, मंगलवार

मुम्बई । बलिवुडमा स्टारका छोरा छोरी धमाधम सिनेमामा आइरहेका छन् । यसैक्रममा बलिवुडका स्टार अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टीपनि बलिवुडमा आउने तयारीमा रहेका छन् । उनले सुपरहिट तेलगु फिल्मको हिन्दी रिमेक आरएक्स १०० बाट बलिवुडमा देभ्यु गर्न लागे... थप हेर्नुहोस्