
अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छिन्। उनी व्यवसायी दिपेक्ष्य राणासँग विवाह बन्धनमा बाँधिएकी हुन्। लामो समय गुपचुप रुपमा प्रेमसम्बन्धमा रमाएका यी जोडीले शनिबार विवाह गरेका हुन्। केही समय अघि उनले पोखरामा आफ्ना नजिकका साथीलाई ब्याचलर पार्टी दिएपछि... थप हेर्नुहोस्
बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनीले हालै हट फोटोशुट गरेकी छिन् । सामाजिक सञ्जालमा उनको पछिल्लो हट फोटोशुट भाईरल भैरहेको छ । सनीको पछिल्लो लुक्सको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ । भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनला... थप हेर्नुहोस्
चलचित्र ‘प्रेम गीत ३’ का शीर्ष कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निभाएका अनुभव रेग्मीलाई देखाउँदै फस्ट लूक सार्वजनिक भएको छ । आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा शीर्ष भूमिकामा प्रदीप खड्का र क्रिष्टिना गुरुङ छन् । प्रदीप र क्र... थप हेर्नुहोस्
बलिउड अभिनेत्री करीना कपूरले आफ्नो करिअरका दौरान कैयन् फिल्ममा काम गरिन् । उनले कति फिल्मलाई रिजेक्ट पनि गरिन् । उनले कुन कुन फिल्ममा काम गर्न अस्वीकार गरिन्, त्यो त कमैलाई थाहा छ । हालै ‘करीना’ ले फिल्म ‘क्वीन’ पहिले आफूलाई अफर आएको बताएकी छिन् ।... थप हेर्नुहोस्
द भ्वाइस अफ नेपाल सिजन टुको उपाधि राम लिम्बुले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रशारित रियालीटी शो भ्वाइस अफ नेपालको उपाधि लिम्बुले जितेका हुन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा लिम्बुले उपाधि हात पारे । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । क... थप हेर्नुहोस्
र्यापर भिटेन (समीर घिसिङ) ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘थाहा छैन’ बोलको गीत भिटेनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई उमन बाइबाले... थप हेर्नुहोस्
बलिवुड सुपरस्टार सलमान खान र सनी लियोनी भारतमा इन्टरनेटमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी बनेका छन् । याहु इंडियाले जारी गरेको सुचीमा सलमान र सनी सबै भन्दा अगाडी रहेका हुन् । यस सुचिमा पुरुषतर्फ अमिताभ बच्चन र अक्षयकुमार दोस्रो स्थानमा रहेका छन् । ... थप हेर्नुहोस्
स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ। स्मिृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोलका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । महाराजग... थप हेर्नुहोस्
दक्षिण कोरियाका एक कलाकार मृत भेटिएका छन् । चा इन–हा नामक कलाकार सोलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । २७ वर्षीय चाले एक टेलिभिजन शृङ्खलामा अभिनय गरिरहेका थिए । पछिल्लो समय दक्षिण कोरियामा कलाकारको मृत्यु भइरहेको छ । गएको दुई महिनामा दक्षिण कोरिय... थप हेर्नुहोस्
तेलुगू फिल्म उद्योगका महानायक रजनीकान्तले फरक क्षमता भएको आफ्ना एक फ्यानको खुट्टा छोएको फोटो सामाजिक संजालमा भाइरल बनेको छ । प्रणवको दुवै हात छैन तर उनी आफ्नो खुट्टाको सहायताले थुप्रै काम गर्न सक्छन् र त्यो देखेर प्रख्यात अभिनेता रजनीकान्त आश्चर्यचकि... थप हेर्नुहोस्
