मनोरञ्जन

News-Image

निर्मला पन्तको जीवनीमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो)

  • २०७६ पुष ६, आईतवार

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा निर्मलाको हत्यापछि परिवारमा आएको विचलन र उठेको मुद्दालाई देखाउने प्रयत्न गरिएको ... थप हेर्नुहोस्

News-Image

केटाहरु महिलाको कुन अंग बढी हेर्न रुचाउँछन् ?

  • २०७६ पुष ६, आईतवार

महिलाहरुलाई घुरेर हेर्ने बानी पुरुषका लागि कुनै नौलो होइन । चोक–चोकमा बसेका युवादेखि वयस्क–बुढाहरु समेत आउनेजाने केटीहरुलाई आँखाबाट ओझेल नभएसम्म घुरेर हेर्ने गर्छन् । यसरी घुरेर हेर्दा आखिर के हेर्छन् त पुरुषहरु रु यसबारे अमेरिकी वैज्ञानिकहरुले नि... थप हेर्नुहोस्

News-Image

दबंग-३ को पहिलो दिनको कमाई हेर्दा फिल्म सुपरडुपर हिट हुन सक्ने

  • २०७६ पुष ६, आईतवार

बलिवुडका सुपरस्टार अभिनेता सलमान खानको शुक्रबार रिलिज फिल्म दबंग-३ ले उत्साहप्रदक कमाई गरेको छ । रिलिजको पहिलो दिन दबंग-३ ले २४ करोड ५० लाख कमाई गरेको छ । सलमानको यस अघि २०१० मा रिलि दबंगले पहिलो दिन १४ करोड ५० लाख कमाई गरेको थियो भने २०१२ मा रिलि... थप हेर्नुहोस्

News-Image

मेगाले पाइन् नेपाल आइडल सिजन–३ मा पहिलो गोल्डेन माइक

  • २०७६ पुष ५, शनिबार

सिङगिङ रियालिटी सो नेपाल आइडल सिजन–३ मा दुईवटा श्रृंखला सकिँदा एकजना प्रतिस्पर्धीले गोल्डेन माइक पाएका छन् । काठमाडौं अडिसनमा अडिसन दिन आएकी काठमाडौं बसुन्धराकी मेघा श्रेष्ठले गोल्डेन माइक पाएकी हुन् । श्रेष्ठले ‘हिँड्दा हिँड्दै डोबाटोमा...’ र ‘कि... थप हेर्नुहोस्

News-Image

धेरै कमाउने सुचीमा अक्षयले सलमानलाई पारे पछि,जानौँ को कुन स्थानमा ?

  • २०७६ पुष ४, शुक्रबार

प्रतिष्ठित पत्रिका फोर्ब्सले भारतको शीर्ष १०० सेलेब्सको सूची जारी गरेको छ । यस सूचीमा क्रिकेटर विराट कोहलीले पहिलो स्थान पाएका छन् । गत वर्ष सलमान खान यस सूचीको शीर्ष स्थानमा थिए । यो सूची कुनै पनि सेलिब्रेटीको व्यावसायिक क्यारियर, सोसल मिडिया ब्रान्... थप हेर्नुहोस्

News-Image

फिल्म ‘आमा’ को मन छुने ट्रेलर

  • २०७६ पुष ४, शुक्रबार

यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी... थप हेर्नुहोस्

News-Image

टप गन-२ को दोस्रो ट्रेलरमा खतरनाक स्टन्ट गर्दै टम क्रुज (भिडियोसहित)

  • २०७६ पुष ४, शुक्रबार

हलिवुडको बहुप्रतिक्षित फिल्म टप गन-२ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । दोस्रो ट्रेलरमा टम क्रुजको एक्सनले भरिपूर्ण रहेको छ । यस ट्रेलरमा क्रुज खतरनाक स्टन्ट गरेको देख्न सकिन्छ । यस अघि फिल्मको पहिलो ट्रेलर गत श्रावणमा सार्वजनिक गरिएको थियो । क्र... थप हेर्नुहोस्

News-Image

किन गइन् निरुता सिंह ‘इन्डियन आइडल’मा ?

  • २०७६ पुष ४, शुक्रबार

लामो समय नेपाली फिल्म क्षेत्रमा विताएकी अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । अभिनेत्री सिंहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् । उनी लामो समयदेखि मुम्बईमा बस्दै आ... थप हेर्नुहोस्

News-Image

१३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किइन् शिल्पा सेट्टी

  • २०७६ पुष ३, बिहीबार

बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिन फर्किएकी छन् । उनी फिल्म ‘निकम्मे’ को छायांकनमा व्यस्त रहेकी शिल्पा प्रियदर्शनको फिल्म ‘हंगामा–२’मा पनि अनुबन्धित भएकी हुन् । शिल्पा पहिलो पटक निर्देशक प्रियदर्शनको फिल्ममा काम गर्न लागेकी हु... थप हेर्नुहोस्

News-Image

के शर्तसहित जेलबाट छुटिन् पायल ?

  • २०७६ पुष ३, बिहीबार

  मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ। उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्थान पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको थियो। उनलाई २५–२५ हजार... थप हेर्नुहोस्