मनोरञ्जन

News-Image

‘छक्का पन्जा ४’ पनि बन्ने भो, आउँदो वर्षको दशैंमा रिलिज हुने

  • २०७६ पुष ११, शुक्रबार

‘छक्का पन्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको छ । वि।सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक त... थप हेर्नुहोस्

News-Image

आज सलमानको बर्थडे, यसरी बने बक्स अफिसका दबंग

  • २०७६ पुष ११, शुक्रबार

बलिवुड अभिनेता सलमान खानले आज आफ्नो ५४औ जन्मदिन आज मनाउदै छन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका सलमान खान अहिले बलिवुडका सबै भन्दा सफल अभिनेता हुन् । पछिल्लो दशक भारतीय बक्स अफिसमा लगातार सुपरहिट बनेका अभिनेता सलमानको असली नाम अबदुल राशिद सलीम सल... थप हेर्नुहोस्

News-Image

हलमा नआउँदै कानूनी झमेलामा फस्यो दीपिकाको  ‘छपाक’

  • २०७६ पुष ११, शुक्रबार

दीपिका पादुकोणको बहुप्रतिक्षित चलचित्र ‘छपाक’ रिलीज हुनुपूर्व नै कानूनी झमेलामा फसेको छ । लेखक राकेश भारतीले छपाकविरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । एजेन्सीका अनुसार, राकेशले छपाकमा आफ्नो स्क्रिप्ट चोरी गरिएको आरोप लगाएका छन् । उन... थप हेर्नुहोस्

News-Image

डिशहोम सिनेमाघरमा ‘कबड्डी कबड्डी कबड्डी’

  • २०७६ पुष ११, शुक्रबार

यस वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हुने भएको छ । सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्यातिप्राप्त कल... थप हेर्नुहोस्

News-Image

गायिका आशा भोस्ले काठमाडौँमा

  • २०७६ पुष १०, बिहीबार

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार साँझ नेपाल आइपुगेकी छन् । त्रिभुवन विमानस्थलमा झाँकीसहित उनको स्वागत गरियो । भोस्लेको स्वागतका लागि वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए । भोस्लेले बिहीबार राष्ट्... थप हेर्नुहोस्

News-Image

रामकृष्ण ढकाल भन्छन् – हाम्रो सम्बन्ध कहिल्यै मर्दैन

  • २०७६ पुष १०, बिहीबार

गायक रामकृष्ण ढकालले आफ्नो सम्वन्धविच्छेद भएसँगै सामाजिक संजालमा श्रीमतीसँगको फोटो शेयर गरेर आफ्नो प्रतिक्रिया लेखेका छन् । ढकालले लेखेका छन् - अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन । गायक ढकालले सम्बन्ध विच्छेद गरेको खबर बाहिर आउना... थप हेर्नुहोस्

News-Image

गायक रामकृष्ण ढकाल र निलमले लिए डिभोर्स

  • २०७६ पुष ९, बुधबार

चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध बिच्छेद भएको छ । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेका हुन् । ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता... थप हेर्नुहोस्

News-Image

‘मेरो हाँसो कसैको पीडाको कारण नबनोस्’ : चार्ली चाप्लिन (जीवनी)

  • २०७६ पुष ९, बुधबार

आज डिसेम्बर २५ अर्थात् विश्वप्रसिद्ध हास्यकलाकार चार्ली चाप्लिनको स्मृति दिवस । भनिन्छ हाँस्न जति सजिलो छ हसाउँन उति गाह्रो । बिना अवाज अरुलाई हँसाउने चार्ली जति प्रख्यात छन् उतिनै दुख थियो उनको जीवनमा।चार्ली चाप्लिन एक प्रख्यात कलाकार हुनुपुर्व जुत्... थप हेर्नुहोस्

News-Image

स्थापित सर्जकलाई दर्शक पाउनै समस्या

  • २०७६ पुष ९, बुधबार

कुनै एक समय थियो, जुन समय नेपाली गीत संगीतको एल्बम बिक्थ्यो । एल्बमबाट नै सर्जकले राम्रो कमाई गर्थे । तर, अहिले समय फेरिएको छ । बजारमा गीत–संगीतका एल्बमहरु बिक्री हुन छाडेका छन् । विश्व बजार डीजिटल प्रविधीमा गएसँगै एल्बम त अहिले निकाल्नै छाडिएको छ । ... थप हेर्नुहोस्

News-Image

‘ज्योति फिल्मस म्युजिक एवार्ड’ फागुनमा

  • २०७६ पुष ९, बुधबार

ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ  । विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसङ्गीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिए... थप हेर्नुहोस्