मनोरञ्जन

News-Image

बागी-३ मा अभिनेत्री दिशा पटानीको इन्ट्री

  • २०७६ पुष ९, बुधबार

बलिवुड अभिनेत्री दिशा पटानीको बागी-३ मा इन्ट्री भएको छ । यस अघि आफ्ना रियल लाइफ प्रेमी टाइगर सराफसँग बागी-२ मा काम गरेकी दिशा बागी-३ मा पनि महत्वपूर्ण भूमिकामा देखिन लागेकी हुन् । बागी-३ मा टाइगरसँग श्रद्धा कपुर पनि रहेकी छन् भने यस फिल्ममा दिशा प... थप हेर्नुहोस्

News-Image

कमेडी फिल्मबाट शिल्पा शेट्टीको बलिवुडमा पुनरागमन

  • २०७६ पुष ९, बुधबार

बलिवुड अभिनेत्री शिल्प शेट्टीले बलिवुडमा कमब्याक गर्न लागेकी छन् । शिल्पा २००७ मा रिलिज भएको अपनेपछि फिल्ममा कुनै भूमिका निर्वाह गर्न लागेकी छन् । शिल्पाले कमेडी फिल्म बनाउन माहिर मानिने प्रियदर्शनको फिल्मबाट बलिवुडमा कमब्याक गर्न लागेकी हुन् । प्... थप हेर्नुहोस्

News-Image

सलमानले दबंग-३ बाट १० मिनेटको सिन हटाए

  • २०७६ पुष ८, मंगलवार

  बलिवुड सुपरस्टार सलमान खानले गत शुक्रबार रिलिज भएको आफ्नो फिल्म दबंग-३ ले दर्शकलाई पर्याप्त मनोरंजन दिन नसकेको प्रतिक्रिया आएपछि फिल्मबाट करिब १० मिनेटको सिन हटाएका छन् । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले दबंग-३ बाट ९ मिनेट ४० सेकेन्ड सिन ह... थप हेर्नुहोस्

News-Image

फिल्म पंगामा कबड्डी खेलाडी बनिन् कंगना, यस्तो छ ट्रेलर

  • २०७६ पुष ८, मंगलवार

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म 'पंगा' ट्रेलर सार्वजनिक भएको छ । कबड्डी खेलाडीको भूमिका निभाएकी कंगनाको फिल्ममा दमदार भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा कबड्डी खेलाडी बनेकी कंगनाले खेलमा कम्ब्याक गरेको र उनलाई उनको परिवारले सा... थप हेर्नुहोस्

News-Image

भारतकी प्रसिद्ध गायिका भोस्ले नेपाल आउँदै

  • २०७६ पुष ७, सोमबार

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आने भएकी छिन् । उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । “उहाँ... थप हेर्नुहोस्

News-Image

दीपिकाले खुलाइन् रणवीरसँग बिहे गर्नुको कारण

  • २०७६ पुष ७, सोमबार

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहलाई दर्शकले मन पराउँछन् । यो जोडी फिल्ममा पनि सँगसँगै भएको दर्शकले देखेका छन् । गत वर्ष बिहे गरेका रणवीर र दीपिकालाई दर्शकले वास्तविक जोडीमा पनि मन पराउने गरेका छन् । पहिलोपटक जब दीपिका र रणवीर... थप हेर्नुहोस्

News-Image

दुवै हात नभएकी सम्झनाको मर्मस्पर्शी गीत ‘आमा’ सार्वजनिक

  • २०७६ पुष ७, सोमबार

जन्मजात दुवै हात नभएकी बालिका सम्झना राईको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । खोटाङबजार घर भएकी राईले ‘आमा’ बोलको गीत रेकर्ड गराएको भिडियो सार्वजनिक भएको हो । उनको गीतमा आफनो हात नहुनुमा आमाको कारण नभई आफ्नो भाग्यको खेल भएको गीतबाट प्रस्तुत गरेकी ... थप हेर्नुहोस्

News-Image

‘छेक्यो छेक्यो देउराली डाँडा’का गीतकार शुक गुरुङको निधन

  • २०७६ पुष ७, सोमबार

चर्चित गीतकार शुक गुरुङको निधन भएको छ। चर्चित गीत ‘छेक्यो छेक्यो’ का सर्जक गुरुङको अचानक निधन भएको हो । उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको हो । २०२२ सालमा चितवनमा जन्मिएका उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । उनका ‘छेक्यो छे... थप हेर्नुहोस्

News-Image

भारतमा आन्दोलन भैरहँदा पनि दबंग-३ को शानदार कमाई

  • २०७६ पुष ७, सोमबार

बलिवुडका सुपरस्टार अभिनेता सलमान खानको फिल्म दबंग(३ ले रिलिजको दोस्रो दिन बक्स अफिसमा शानदार कमाई गरेको छ । रिलिजको पहिलो दिन २४ करोड ५० लाख कमाई गरेको दबंग(३ ले दोस्रो दिन २४ करोड ७५ लाख कमाई गरेको छ । भारतमा अहिले भइरहेको नागरिकता विधेयकविरुद्धक... थप हेर्नुहोस्

News-Image

प्रताप दासले ल्याए ‘सपनीमा’ (भिडियो)

  • २०७६ पुष ७, सोमबार

गायक प्रताप दासको आवाजमा सजिएको ‘सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रविमान सिंह बस्नेतका शब्द छन् भने टीका बम्जनको संगीत सुन्न सकिन्छ । यस्तै गीतको भिडियोमा एलिसा शर्मा, सुनील भट्ट र दीपक पहेलीको ... थप हेर्नुहोस्