
‘बाहुवली र बाहुवली २’ जस्तो चलचित्रमा काम गरेपछि साउथ सुपरस्टार प्रभाषको क्रेज भारतमा मात्र नभई विश्वभर नै बढ्यो । यसैले उनका नयाँ चलचित्रप्रति दर्शकको चासो बढ्नु स्वभाविक हो । उनै, प्रभाषले करिब २ बर्ष लगाएर अभिनय गरेको चलचित्र ‘साहो’ आजबाट विश्वभर ... थप हेर्नुहोस्
फिल्म इंशाअल्लाहका लागि संजय लीला भंसाली र सलमान खान लामो समयदेखि एक साथ काम गर्ने तयारीमा थिए तर हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमान खानले फिल्मबाट हट्ने निर्णय गरेका छन् । सलमानको साटो कोही अन्य कलाकारको इन्ट्रि हुने अनुमान पनि गरिएको छ । तर स... थप हेर्नुहोस्
बलिउड अभिनेता अजय देवगानलाई महँगो गाडीको शोख छ। उनको ग्यारेजमा पहिल्यै ल्यान्ड रोभर, मिनी कुपर, बीएमडब्लु जेड फोर लगायतका महँगा गाडी छन् जसले उनको गाडीप्रतिको शोखलाई दर्साउँछ। यतिधेरै गाडी हुँदा हुँदै पनि अभिनेता देवगनले हालै भारतमा बिक्री हुने सब... थप हेर्नुहोस्
संसारमा एउटा व्यक्तिको हुलिया मिल्ने व्यक्ति कति होलान् ? जुम्ल्याहा बाहेक पनि उस्तै उस्तै देखिने व्यक्ति बेलाबेलामा भेटिएको समाचारहरु आइरहेका हुन्छन् । केही समय अगाडि मात्रै नरेन्द्र मोदी जस्तै देखिने व्यक्ति सामाजिक संजालमा भाइरल बनेका थिए । अनुष्क... थप हेर्नुहोस्
बलिउड अभिनेत्री करिना कपुर बलिउडमा राम्रो चर्चा कमाएकी अभिनेत्री हुन्। उनले आफ्नो अभिनयको सुरुवात ‘रिफ्यूजी’ फिल्मबाट गरेकी हुन्। उनको विवाह अभिनेता सैफ अलि खानसँग भयो। हाल उनी जी टिभीको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा निर्णायकको भूमिक... थप हेर्नुहोस्
मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको फिल्म कात्तिक २२ गतेबाट प्रदर्... थप हेर्नुहोस्
निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ बाट सलमान खान बाहिरिने भएपछि अर्का सुपर स्टार शाहरुख खानको इन्ट्री हुने सम्भावना बढेको छ । बलिवुड हंगामाका अनुसार निर्देशक भन्साली र शाहरुख खानबीच इन्शाअल्लाहको विषयमा छलफल भएको उल्लेख गरेको छ । रि... थप हेर्नुहोस्
नेपाली महिला समाज पोर्तुगल निर्माण तथा किरण दिप र पूर्णकला बिसीको स्वर रहेको लेहेङगा चोली बोलको तीज गीत सार्वजनिक भएको छ । शिव अकेलीले लेखेको गीतको भिडियोलाई शम्भु सिलवालले निर्देशन गरेका हुन् । संजय लामाको कोरियोग्राफीरहेको गीतमा मनु तामांग पाख्र... थप हेर्नुहोस्
जब मानिसलाई भाग्यले साथ दिन्छ उसको जीवन केही क्षणमै परिवर्तन हुन्छ । भारतकी रानु मण्डलको जीवनमा पनि त्यस्तै भएको छ । पूरै जिन्दगी रेल स्टेशनमा गरीबीमा गुजारेकी रानू मण्डलको जीवन यतिबेला फेरिएको छ । उनले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत ... थप हेर्नुहोस्
बलिउड कलाकारहरु प्रायसः सोशल मिडियामा आफ्नो पुरानो तस्वीर शेयर गरिरहन्छन् । शेयर गरेका तस्वीरलाई लिएर फ्यानहरु पनि उत्साहित हुन्छन् । कुनै कलाकार त बच्चामा पनि हुबहु देखिन्छन् तर केही कलाकारहरुलाई चिन्न मुश्किल हुन्छ । आज हामी तपाईलाई एउटा यस्तो बलिउ... थप हेर्नुहोस्
